समाचार
ग्यालरी
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तरगत ८५ % अनुदानमा कृषकहरुलाई कुटानी पिसानी मेसिन वितरण कार्यक्रम सम्पन्न
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकाको सभाहलमा ३ दिने (मिति २०७८/०८/२५ देखि २०७८/०८/२८ सम्म ) बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थीक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत व्यवसायीक तरकारी उत्पादन कार्यक्रमको लागि छनौट हुनुभएका किसनहरुलाई आज मिति २०७८/०८/२० गते पुतलीबजार नगरपालिकाको प्राङ्गणमा विउ विजन र प्रविधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।