FAQs Complain Problems

समाचार

ग्यालरी

, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

पुतलीबजार नगरपालिकाको आयोजनामा आज मिति २०७९/०२/३१ गते पुतलीबजार नगरपालिकाको सभा हलमा विभिन्न प्रकृतिका सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू तथा कर्मचारीहरुका लागि सहकारी संस्था संचालन सम्बन्धी नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , ,

आज मिति २०७८/१०/११ गते पुतलीबजार नगरपालिकाको आयोजनामा वडा स्तरीय मेलमिलापकर्ताहरुको लागि अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।

, , , , , , , ,

आज मिति २०७८/१०/२० गते मेघा बैंक, स्याङ्गजा शाखाका कर्मचारी तथा पुतलीबजार नगरपालिका वडा न २ का वडा अध्यक्ष लगायत कर्मचारीहरुद्वारा पुतलीबजार नगरपालिका वडा न २ नेवारेखोला, पेल्काचौर, र हुनिकोटमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।

, , , , , , , , , , , , , ,

Pages