आज मिति २०७८/१०/२० गते मेघा बैंक, स्याङ्गजा शाखाका कर्मचारी तथा पुतलीबजार नगरपालिका वडा न २ का वडा अध्यक्ष लगायत कर्मचारीहरुद्वारा पुतलीबजार नगरपालिका वडा न २ नेवारेखोला, पेल्काचौर, र हुनिकोटमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।