FAQs Complain Problems

समाचार

खर्सुको लेकबाट देखिने सुर्योदयको दृश्य

Read More

स्याङ्गजा बजार र लामागे फाट

Read More

स्याङ्गजा बजार

Read More

भारकोट स्तुपा, पु ब न पा ७

Read More

भारकोट स्तुपा

Read More

पुतलीबजार नगरपालिकाको सम्क्षिप्त परिचय ।

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका  स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम  राज्यको पुन संरचनमा यस  पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

Read more

वडा जनप्रतिनिधि विवरण

वडाध्यक्षहरूको विवरण
नाम पद सम्पर्क नं. इमेल ठेगाना
उत्तम प्रसाद श्रेष्ठ वडाध्यक्ष, वडा नं. १ 9846043750 putalibazarmun1@gmail.com
भिम बहादुर गुरुङ वडाध्यक्ष, वडा नं. २ 9856051630 putalibazarmun2@gmail.com
सोम बहादुर कुँवर का.वा वडाध्यक्ष, वडा नं. ३ 9856039804 putalibazarmun3@gmail.com
पृथ्वी प्रसाद पोखरेल का.वा वडाध्यक्ष, वडा नं. ४ 9851131367 putalibazarmun4@gmail.com
अर्जुन कुमार कार्की वडाध्यक्ष, वडा नं. ५ 9856025502 putalibazarmun5@gmail.com
खेम गुरुङ वडाध्यक्ष, वडा नं. ६ 9846027870 putalibazarmun6@gmail.com
कृष्ण बहादुर आले वडाध्यक्ष, वडा नं. ७ 9816164823 putalibazarmun7@gmail.com
ईम बहादुर सेन वडाध्यक्ष, वडा नं. ८ 9845555241 putalibazarmun8@gmail.com
लिल प्रसाद गुरुङ वडाध्यक्ष, वडा नं. ९ 9846118506 putalibazarmun9@gmail.com
अग्नि प्रसाद पौडेल वडाध्यक्ष, वडा नं. १० 9846095997 putalibazarmun10@gmail.com
मनोज पौडेल वडाध्यक्ष, वडा नं. ११ 9846654674 putalibazarmun11@gmail.com
गन्ज सिंह गुरुङ वडाध्यक्ष, वडा नं. १२ 9803622789 putalibazarmun12@gmail.com
जुद्द बहादुर थापा वडाध्यक्ष, वडा नं. १३ 9846094561 putalibazarmun13@gmail.com
जितेन्द्र प्रकाश मल्ल वडाध्यक्ष, वडा नं. १४ 9846043500 putalibazarmun14@gmail.com

Pages

News & Events

Services

सेवा प्रकारः- अन्य
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • प्रमाणपत्रको प्रतिलिपी 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका महिला तथा बालबालिका उपशाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • मेडिकल सिफारिस 
  • वडा सिफारिस 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका पंजीकरण उपशाखा
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन (कारण सहित )
  • प्रमाण पत्रको सक्कल 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका पंजीकरण उपशाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाण पुर्जाको प्रतिलिपी 
  • निवेदन 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • पेश्की प्रक्रियाको लागी उपभोक्ता समिति गठनको कागजात 
  • प्राविधिक लागत अनुमान 
  • उ.स को रकम निर्णय 
  • बैंक खाता न . स्पष्ट उल्लेख 
  • तोकिय बमोजिम भरिएको फाराम 
  • उ.स को बिल भुक्तानी निर्णय प्रतिलिपी 
  • अनुगमन समितिको अनुगमन प्रतिवेदन 
  • वडा कार्यालयको सिफारिस 
  • अन्य आर्थिक प्रशासन सम्बन्धि विविध कार्यहरु 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • पेश्की प्रक्रियाको लागी उपभोक्ता समिति गठनको कागजात 
  • प्राविधिक लागत अनुमान 
  • उ.स को रकम निर्णय 
  • बैंक खाता न . स्पष्ट उल्लेख 
  • तोकिय बमोजिम भरिएको फाराम 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • नियमानुसार कागजात पेश हुनुपर्ने र भुक्तानीको लागि बिजक जारि हुन पर्ने 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • नियमानुसारको बिल भरपाई 
  • रु १,००,००० माथि ५,००,०००  सम्मको भुक्तानीमा नियमानुसार कोटेशन र आवश्यक कागजात संलग्न हुनुपर्ने 

जानकारी