FAQs Complain Problems

Notice & General Regulations

१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता |

१०९ औ अन्तराष्ट्रिय महिला दिवस २०१९ मार्च ८ को अवसरमा २०७५/११/२२ गते वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता राखी २०७५/११/२८ गते बिजयी टिमलाई पुरस्कार वितरण र दुइ मात्र छोरी जन्माई स्थायी बन्ध्याकरण गरेका ३ जोडीलाई सम्मान गरि भव्यताका साथ सम्पन्न गरियो |

इन्जिनियर पदका लागि आवेदन दिने हरुका लागि सूचना

प.स. :२०७३/०७४

च.नं. :                                                                                                                मिति : २०७४/०१/२१

 

इन्जिनियरिङ सेवा खरिद सम्बन्धी सूचना

यस सूचना बमोजिमको योग्यता पुगेका व्यक्तिले प्रथम पटक यो सूचना प्रकासित मितिले ७ दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन अनुरोध छ |

मेयर सिमा कुमारी क्षेत्री उपमेयर महेश पुरीको पदस्थापन कार्यक्रम

पुतलीबजार नगरपालिकाका नव निर्वचित मेयर सिमा कुमारी क्षेत्री उपमेयर महेश पुरीको पदस्थापन कार्यक्रम

Pages