Budget, Income & Expenses

पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७५ /७६ को आय व्यय सार्वजनिक गरिएको

पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७५ /७६ को आय व्यय  सम्बन्धि विवरण सबै सरोकारवाला हरुको जानकारीको लागि सार्वजनिक गरिएको छ। 

आर्थिक वर्ष २०७२-०७३को आय व्यय सार्वजनिक गरिएको

आर्थिक बर्ष २०७२-०७३को यस पुतलीबजार नगरपालिकाको आय व्यय सबैका लागि सार्वजनिक गरिएको छ |