पुतलीबजार नगरपालिकाको आयोजनामा मिति २०७५/०५/०२ गते नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
भवन पुननिर्माणका लागि दोस्रो किस्ता स्वीकृत भै दोस्रो किस्ता बैंकमा पठाइएको लाभग्राहीहरुको विवरण
पुतलीबजार नगरपालिकाको आयोजनामा मिति २०७५ भाद्र २१ देखि २५ गते सम्मको लागि सामाजिक परिचालकहरुको ५ दिने अभिमुखीकरण तालिमको सुरुवात आज भएको छ।