FAQs Complain Problems

समाचार

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा पुतलीबजार नगरपालिका उत्कृष्ट

आ व २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोमा सो को उच्च मुल्यांकन गर्दै नेपाल नगरपालिका संघले, नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव उपलक्ष्यमा यस नगरपालिका लाई उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ (Municipal Excellence Award 2078 ) प्रदान गरेको छ ।