आज मिति २०७९/०३/१९ गते पुतलीबजार नगरपालिकाको आयोजनामा ,पूर्ण सरसफाई उन्मुख वातावरण मैत्री /वडा /पालिका स्थापना तथा पुर्व तयारीका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय, स्याङ्गजाको आयोजना र पुतलीबजार नगरपालिकाको समन्वयमा आज मिति २०७९/०३/१४ गते पुतलीबजार नगरपालिकाको सभा हलमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।