आज मिति २०७९/०२/१६ गते पुतलीबजार नगरपालिकाको आयोजनामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका सन्दर्भमा सरोकारवालाहरु सँग पुर्व बजेट छलफल तथा राय सुझाव सम्बन्धी कार्यक्रम नगर प्रमुख तुलसीराम रेग्मी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।