Submitted on: Wed, 12/05/2018 - 11:11
मिति २०७५ मंगसिर १६ गते "अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता र सम्मानको सुनिश्चितता " साथै "मलाई गणना गर समावेश गर " भन्ने मूल नाराका साथ पुतलीबजार नगरपालिकाको सभा हलमा २७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाले आयोजना