पुतलीबजार नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई चालु आ व २०७५/७६ को लागि आवश्यक पर्ने औषधि तथा सर्जिकल सामान शिलबन्दी दरभाउपत्र माध्यमबाट खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त रजिष्टर्ड कम्पनि / फर्म वा सप्लायर्सहरुबाट शिलबन्दि दरभाउपत्र आव्हान गरिन्छ ।
पुतलीबजार नगरपालिका , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना , दोस्रो चरणको आयोजनामा वडा न ४ , गणेशपुर , स्याङ्गजामा '' चर्पी हाम्रो प्राकृतिक आवश्यकता भन्ने मूल नाराका साथ विश्व चर्पी दिवस मनाइयो ।
विद्यार्थीहरुलाई घरमै तयार गरिएको पौष्टिक खाजा उपलब्ध गराउने र विद्यालयलाइ junk food निषेध क्षेत्र बनाउने उद्देश्यले पुतलिबजार नगरपालिका वडा न ४ , स्थित युग ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई , मिति २०७५/०८/०२ गते नगर प्रमुख सिमा क्षेत्रि ज्युबाट खाजा बट्टा वितरण गरियो । उक्त कार