मिति २०७६/०८/१३ मा प्रकाशित करार सेवामा प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धि विभिन्न पदका लागि पर्न आएका उम्मेदवारहरुको परिक्षा सम्बन्धी सूचना ।
मिति २०७६/०८/१५ गते १८ औ उमेश चन्द्र स्मृति दिवसको अवसर मा पुर्व मेयर स्व . उमेश चन्द्र थापाको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५