मिति २०७५/११/१० गते पुतलीबजार नगरपालिका स्वास्थ्य साखाको आयोजनामा उप - प्रमुख महेश पुरी ज्युको अध्यक्षतामा पूर्ण खोप सुनिस्चितता र दिगोपना , सुक्ष्मयोजाना अधावाधिकको लागि खोप समन्वय समिति र स्वास्थ्य संस्था प्रमुख सहित सरोकारवालाहरुको १ दिने गोष्ठी सम्पन्न भएको छ | उक्त कार्यक्रममा खोप अधिकृत अ