Submitted on: Sun, 05/20/2018 - 17:33
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्थानको आयोजनामा मिति २०७५/०२/०५ र २०७५/०२/०५ गते दुइ दिने स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न भएको छ। १४ ओटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्यहरु लगायत विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रमऽ पुतलीब
Submitted on: Mon, 04/02/2018 - 20:28
पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
Submitted on: Fri, 03/23/2018 - 11:10
हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको चुनौतीहरुका लागि प्रकृतिमा आध
Submitted on: Tue, 03/20/2018 - 13:49
यस पुतलीबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७४/१०/१७ को निर्णय न.