पुतलीबजार नगरपालिका

महाभुकुम्पाबाट देशमा आएको महासंकट प्रति यस नगरपालिका दु:ख व्यक्त गर्दछ|यस्तो विपदको घडीमा सबै नगरबासीहरुलाई धैर्य धारण गर्न र सवलले सच्चै विपदमा परेकालाई सहयोग गर्नुहुन समेत हार्दिक आव्हान गरिन्छ |

मेयर सिमा कुमारी क्षेत्री उपमेयर महेश पुरीको पदस्थापन कार्यक्रम

पुतलीबजार नगरपालिकाका नव निर्वचित मेयर सिमा कुमारी क्षेत्री उपमेयर महेश पुरीको पदस्थापन कार्यक्रम

Display In slider: 
1