पुतलीबजार नगरपालिका

महाभुकुम्पाबाट देशमा आएको महासंकट प्रति यस नगरपालिका दु:ख व्यक्त गर्दछ|यस्तो विपदको घडीमा सबै नगरबासीहरुलाई धैर्य धारण गर्न र सवलले सच्चै विपदमा परेकालाई सहयोग गर्नुहुन समेत हार्दिक आव्हान गरिन्छ |

कोटेसन आह्वानको सूचना

invitation for bids

तलको सूचना अनुसारको कोटेसन पेश गर्नुहुन सबैमा अनुरोध छ|