FAQs Complain Problems

पूर्ण खोप दिगोपनको लागि जनप्रतिनिधि र स्वास्थ्य कर्मी विच अन्तरक्रिया कार्यक्रम |

मिति २०७५/११/१० गते पुतलीबजार नगरपालिका स्वास्थ्य साखाको आयोजनामा उप - प्रमुख महेश पुरी ज्युको अध्यक्षतामा  पूर्ण  खोप सुनिस्चितता र दिगोपना , सुक्ष्मयोजाना अधावाधिकको लागि खोप समन्वय समिति र स्वास्थ्य संस्था प्रमुख सहित सरोकारवालाहरुको १ दिने गोष्ठी सम्पन्न भएको छ | उक्त कार्यक्रममा खोप अधिकृत अमृत कुमार श्रेष्ठ र तथ्यांक सहायक राजेन्द्र पराजुलीले presentation दिनु भएको थियो भने नगर प्रवक्ता खेम नारायण अधिकारि र प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर मल्ल ज्यु ले मन्तव्य दिनु भएको थियो | कार्यक्रम संचालन को जिम्मा इश्वर बहादुर थापाले लिनु भएको थियो |

Display In slider: 
1