FAQs Complain Problems

सूचना र सामान्य नियमावली

१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता |

१०९ औ अन्तराष्ट्रिय महिला दिवस २०१९ मार्च ८ को अवसरमा २०७५/११/२२ गते वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता राखी २०७५/११/२८ गते बिजयी टिमलाई पुरस्कार वितरण र दुइ मात्र छोरी जन्माई स्थायी बन्ध्याकरण गरेका ३ जोडीलाई सम्मान गरि भव्यताका साथ सम्पन्न गरियो |

शहरी बिकास मन्त्रालय,शहरी बिकास तथा भवन निर्माण बिभागद्वारा विनियोजित रकम

शहरी बिकास मन्त्रालय,शहरी बिकास तथा भवन निर्माण बिभाग द्वारा आर्थिक वर्ष २०७४/०७५का लागि यस पुतलीबजार नगरपालिकामा निमनानुसर बजेट विनियोजन गरेको सबैका जानकारीका लागि अनुरोध छ |

Pages