FAQs Complain Problems

समाचार

वडा न २ मा तिन महिने सिलाइ कटाई तालिम

पुतलीबजार नगरपालिका वडा न २ को आयोजनामा मिति २०७५/०९/०१ गते देखि ३ महिने सिलाइ कटाई तालिम को कार्यक्रम सुरु भएको छ ।३ महिने सिलाइ कटाई तालिमको उद्घाटन  प्रमुख अतिथी पुतलीबजार नगरपालिका वडा नं २ वडा अध्यक्ष तिलक राम श्रेष्ठ ज्यु ले गर्नुभयो । विशिष्ट अतिथी स्याङ्जा चेम्बर अफ कमर्शको वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, वराह गुठी आधारभुत विधालयको प्र.अ. वीर सिंह गुरुङ, दुर्गा देवि आधारभुत वि. प्र.अ. रमादेबी पराजुली, शिक्षक शालिकराम कुवंर, दलित उत्पीडित समितिको संयोजक देउ व. बि.क., युवा खेलकुद समितिको सचीव वसन्त मरासिनी, वडा सदस्य भिम गुरुङ, सुक ब. गुरुङ, वागमती नेपाली, सकुन्तला घर्ती शुभकामना मन्तव्य दिनुभएको थियो । 

Display In slider: 
1