FAQs Complain Problems

३१ औ विश्व AIDS दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

३१ औ विश्व AIDS दिवस

HIV जाच गराउ आफ्नो अवस्था थाहा पाऔ" भन्ने मूल नाराका साथ, पुतलीबजार नगरपालिकाको आयोजनामा मिति २०७५/०८/१५ (dec 1) शनिवार पुतलीबजार नगरपालिकाको सभा हलमा ३१ औ विश्व AIDS दिवस २०७५ - अन्तरक्रिया कार्यक्रम सम्पन्न । 

Display In slider: 
1