FAQs Complain Problems

सार्वजनिक सुनुवाई सम्बन्धी सुचना !

सार्वजनिक सुनवाई सम्बन्धी सूचना !

 

यस नगरपालिकाको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न  मिति. समय र स्थानमा हुने भएकोले सो कार्यक्रम को जानकारी सामुदायिक रेडियो स्याङ्जा एफ एमबाट प्रसारण गरिसकिएको साथै स्वास्थ्य मापदण्डलाई आधारमानी सिमित पत्राचार समेत गरिसकिएको छ । तसर्थ उक्त सूचना अनुसार कार्यक्रममा सहभागिता जनाइदिनुहुन सम्पूर्ण सरोकारवाला नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

मिति : २०७७/०९/२९

समय: १२:३० बजे

स्थान: नगरपालिकाको सभा हल ।

सहभागिताका मध्यम:  सामुदायिक रेडियो स्याङ्जा एफ एमको फोन.नो. ०६३४२००६५ ,सामुदायिक रेडियो स्याङ्गजा एफ एमको वेबसाइट https://radiosyangja.org/)एवं नगरपालिकाको वेब साईट /फेसबुक पेज (https://putalibazarmun.gov.np/) (https://www.facebook.com/putalibazarmunicipality) एवं प्रत्यक्ष उपस्थिति  ।