FAQs Complain Problems

सम्पत्ति विवरण बुझाउने सम्बन्धि पुतलीबजार नगरपालिकाको अत्यन्त जरुरी सूचना !! !

आ.व. ०७६/०७७ मा पुतलीबजार नगरपालिकाका जनप्रतिनिधी, पदाधिकारी तथा कर्मचारीहरूकाे लागि सम्पती विवरण बुझाउने सम्बन्धी अन्यन्त जरूरी सूचना ।। पत्रमा तोकिएको समयमा नै यस नगरपालिकाको प्रशासन शाखामा निःशुल्क उपलब्ध हुने (भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क. को उपदफा (१) निर्दिष्ट फाराम भरी पेश गर्नुहुन साथै समयसीमा नाघेर अाएमा Online System ले स्वीकृत नगर्ने र नबुझाए सरह हुने व्यहाेरा सम्बन्धित सबैको लागि जानकारी गरिन्छ ।(रा.सतर्कता केन्द्रको पत्र)