FAQs Complain Problems

वडा न १, स्याङ्गजा

 संक्षिप्त परिचय :

 साविक पुतलीबजार नगरपालिका वडा न . ९ हाल पुतलीबजार नगरपालिका वडा न .१ 

  • पुर्व : पु.ब.न.पा.१ 
  • पश्चिम : पु.ब.न.पा.१० 
  • उत्तर : पु.ब.न.पा १४
  • दक्षिण : पु.ब.न.पा. २ 

वडा कार्यालय रहेको स्थान : स्याङ्गजा बजार सहिदचोक 


क्षेत्रफल: ५.२४ व.कि 


धार्मिक एवं पर्यटकीय स्थल : बौद्ध गुम्बा , राममन्दिर शिव मन्दिर , तिनधारे 

इमेल ठेगाना :putalibazarmun1@gmail.com


जन प्रतिनिधि विवरण  :                                                                                               

क्र.स पद  नाम  फोन न 
वडा अध्यक्ष श्री उत्तम प्रसाद श्रेष्ठ  9846043750
वडा सदस्य  विष्णु कुमार श्रेष्ठ 9856050245
वडा सदस्य  हिटलर पौडेल 9856022395

वडा सदस्य  पबित्रा देबी शर्मा (लम्साल) 9846501527
 ५ वडा सदस्य  अनिता रुचाल  9816659934
Population: 
६७४०
Ward Contact Number: 
०६३४२०२६४
Weight: 
1