FAQs Complain Problems

ORANGE HARVESTER STICK र त्यस संग सम्बन्धी पुस्तकहरु वितरण कार्यक्रम सम्पन्न ।

मिति २०७७/०९/२३ गते पुतलीबजार नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिका वडा न २ , ७ र १३का क्रमश सूर्यमुखी कृषि सहकारी संस्था, माझ्विनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था पिपल डाँडा कृषि सहकारी संस्थामा आवद्द २४ जना सुन्तला व्यवसायी कृषकहरुलाई उत्पादनउपरान्त हुने क्षती न्यूनीकरण गर्नका लागि निशुल्क ORANGE HARVESTER STICK र त्यस संग सम्बन्धी पुस्तकहरु वितरण कार्यक्रम सम्पन्न ।भएको छ ।