FAQs Complain Problems

वडा न १२, पेल्काचौर

 संक्षिप्त परिचय :

साविकको पेल्काचौर गा.वि.स मध्य वडा न ३ र ९ विरुवा गा. पा. मा समावेश भएका बाकी ७ वडा  पु .व.न.पा. १२ मा समावेश भई हालको पुतलीबजार नगरपालिका वडा न १२ बनेको हो ।

पुर्व : विरुवा गाउपालिका 

पश्चिम : पु.व.न.पा. ११ 

उत्तर : पु.वा.न.पा.१० 

दक्षिण : भिरकोट नगरपालिका 

 


वडा कार्यालय रहेको स्थान : मैदान , पेल्काचौर 

 

क्षेत्रफल: ६.५ वर्ग कि .मि 


धार्मिक एवं पर्यटकीय स्थल : मनकामना मन्दिर , कालिका मन्दिर , तकुचे शिव मन्दिर 

 


इमेल ठेगाना : putalibazarmun12@gmail.com


जन प्रतिनिधि :

क्र.स पद  नाम  फोन न 
वडा अध्यक्ष गन्ज सिं गुरुङ 9803622789
वडा सदस्य  मन बहादुर गुरुङ 9816113263
वडा सदस्य  टेक बहादुर गुरुङ 9819186410

वडा सदस्य  दोक कुमारी मल्ल 9819194032
वडा सदस्य  शर्मिला परियार 9818446705

 

Population: 
१५७०
Ward Contact Number: 
९८१६१७१९९७७
Weight: 
12