समाचार
उ.स अन्तिम किस्ता भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्क:
नी:शुल्क
आवश्यक कागजातहरु:
- पेश्की प्रक्रियाको लागी उपभोक्ता समिति गठनको कागजात
- प्राविधिक लागत अनुमान
- उ.स को रकम निर्णय
- बैंक खाता न . स्पष्ट उल्लेख
- तोकिय बमोजिम भरिएको फाराम
- उ.स को बिल भुक्तानी निर्णय प्रतिलिपी
- अनुगमन समितिको अनुगमन प्रतिवेदन
- वडा कार्यालयको सिफारिस
- अन्य आर्थिक प्रशासन सम्बन्धि विविध कार्यहरु