समाचार
स्थायी निर्माण प्रमाण पत्र ( सुपरस्ट्रकचर निर्माण )
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेस भएको भोलिपल्ट
जिम्मेवार अधिकारी:
शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क:
नियामानुसार
आवश्यक कागजातहरु:
- पहिलो चरणको अस्थायी नक्सा पास बमोजिम डी.पी. सी सम्मको काम सम्पन्न भएपछि दोस्रो चरणको सुपरस्ट्रकचर निर्माणको लागि स्थायी प्रमाण पत्र लिन आवश्यक छ । सो को लागी अस्थायी प्रमाण पत्र प्राप्त गर्दा संगै दिएको निवेदन तथा सुपरभिजन गर्ने प्राविधिकको सहि गराई नियमानुसार दर्ता गरि सम्बन्धित नगरपालिकाको प्राविधिकबाट फिल्ड चेक गराई स्थायी प्रमाण पत्र लिनुपर्छ ।