समाचार
तल्ल थप
सेवा प्रकार:
लाग्ने समय:
नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारी:
शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क:
नक्सा पास दस्तुर सरह
आवश्यक कागजातहरु:
- पहिले पास भएको नक्सा र नक्सा प्राप्त प्रमाण पत्रको प्रतिलिपी
- अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु
- नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत ) देखिने गरि पेश गर्नुपर्ने ।