समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क , ३५ दिनपछि ५० /-
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- दुलाहा - दुलहीको नागरिकता
- दुलहीको नागरिकता नभएको खण्डमा उसको जन्म दर्ता
- साथै दुवै दुलाहा दुलही स्वयं उपस्थित हुनुपर्ने