पुतलीबजार नगरपालिका कार्यालयको आर्थिक बर्ष ०७१÷०७२ को स्वीकृत कार्यक्रम तथा बजेट बमोजिमको सम्पूर्ण आय व्ययसंग सम्बन्धित आर्थिक विवरणहरुको अन्तिम लेखापरीक्षण
पुतलीबजार नगरपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम (प्रथम चौमासिक आ व २०७२/०७३) जि.वि.स. स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ
पुतलीबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालय , स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका प्रांगणमा हिंसा मुक्त समाज निर्माण गर्न टेवा पुगोस भनेर एक कार्यक्रम आयोजना गरेको छ | उक्त कार्यक्रममा १३ वटैवडाका वडा नागरिक मंच संयोजकहरुको उपस्थिति रहयो|
२०७२ बैशाख १२ गते गएको भूकम्पले स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकामा पुराएको क्षति को विवरण यस प्रकार रहेको छ | यो विवरण पुतलीबजार नगरपालिकाका वडा सचिब सामाजिक परिचलक र वडा नागरिक मंचले तयार पर्नु भएको हो |