FAQs Complain Problems

२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ।

२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ।

मिति २०७५ मंगसिर १६ गते "अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता र सम्मानको सुनिश्चितता " साथै "मलाई गणना गर समावेश गर " भन्ने मूल नाराका साथ पुतलीबजार नगरपालिकाको सभा हलमा २७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक , हित, सम्मान र सशाक्तिकरणका लागि पुतलीबजार नगरपालिका सधै अग्रसर रहने नगर प्रमुख सिमा क्षेत्रिले बताउनु भयो ।

Display In slider: 
1