FAQs Complain Problems

स्थायी निर्माण प्रमाण पत्र ( सुपरस्ट्रकचर निर्माण )

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेस भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • पहिलो चरणको अस्थायी नक्सा पास बमोजिम डी.पी. सी सम्मको काम सम्पन्न भएपछि दोस्रो चरणको सुपरस्ट्रकचर निर्माणको लागि स्थायी प्रमाण पत्र लिन आवश्यक छ । सो को लागी अस्थायी प्रमाण पत्र प्राप्त गर्दा संगै दिएको निवेदन तथा सुपरभिजन गर्ने प्राविधिकको सहि गराई  नियमानुसार दर्ता गरि सम्बन्धित नगरपालिकाको प्राविधिकबाट फिल्ड चेक गराई स्थायी प्रमाण पत्र लिनुपर्छ ।