FAQs Complain Problems

सवारी दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका राजस्व उपशाखा वा वडा कार्यालय
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 
  • सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपी 
  • नगरवासी भए एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि