FAQs Complain Problems

विद्यालयका विद्यार्थीहरुका लागि खाजा बट्टा वितरण ।

विद्यार्थीहरुलाई घरमै तयार गरिएको पौष्टिक  खाजा उपलब्ध गराउने र विद्यालयलाइ junk food निषेध क्षेत्र बनाउने उद्देश्यले पुतलिबजार नगरपालिका वडा न ४ , स्थित युग ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई , मिति २०७५/०८/०२ गते नगर प्रमुख सिमा क्षेत्रि ज्युबाट खाजा बट्टा वितरण गरियो । उक्त कार्यक्रम वडा न ४ को वार्षिक कार्यक्रममा समावेश गरिएको थियो । सोहि कार्यक्रममा विधालयका पुर्व प्रधानाध्यापक श्री इन्द्रमणि शर्मा  ज्युलाई सम्मान गरिएको थियो ।

Display In slider: 
1