Home » वडा न ४ मा पनि एकीकृत सम्पति कर र नगदी रसिद विधुतीय माध्यम वाट
वडा न ४ मा पनि एकीकृत सम्पति कर र नगदी रसिद विधुतीय माध्यम वाट
पुतलीबजार नगरपालिका वडा न . ४ मा पनि हिजो मिति २०७५/०६/२२ गतेबाट एकीकृत सम्पति कर र नगदी रसिद विधुतीय माध्यम बाट काटिने कार्यको शुभारम्भ भएको छ ।उक्त कार्यको सुभारम्भ वडा न ४ का वडा अधक्ष्य श्री ओम बहादुर खड्का ज्युले गर्नु भएको छ।