Submitted on: Tue, 08/18/2020 - 14:08
पुतलीबजार नगरपालिकाद्वारा गत आ व ०७६/७७ को वार्षिक कार्यक्रम अनुसार नगर भित्रका ६ कक्षा भन्दा माथि पढाई हुने सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्नुका साथै प्याड डिस्पोज गर्ने इन्सिलेटर समेत वितरण गरिएको छ ।