FAQs Complain Problems

निर्माण सम्पन्न प्रमाण पत्र

सेवा प्रकार:

लाग्ने समय: 
घर निर्माण सम्पन्न भए पछि
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 

नक्सा पास बमोजिम घर निर्माण गरिसकेपछि नियमानुसार घर निर्माण सम्पन्न प्रमाण पत्र लिनु आवश्यक हुनेछ ।सो लिनका लागि निवेदन पेस गरेपछि सम्बन्धित साइट जाच गरि १ हप्ताभित्र निर्माण सम्पन्न पत्र उपलब्ध गराइनेछ ।सो को लागी पेस गर्नुपर्ने कागजात हरु :

  • निवेदन (कार्यलयबाट उपलब्ध गराइन्छ )
  • नक्सा कोर्ने इन्जिनियर बाट सिफारिस गरेको फाराम