FAQs Complain Problems

समाचार

नतिजा प्रकासन बारे |

आधिखोला बहुप्राविधिक शिक्षालयद्वारा पुतलीबजार नगरपालिकाका विभिन्न स्थानमा संचालन गरिने सहायक व्युटिसियन , कम्प्युटर हार्डवयर टेक्निसियन र विल्डिङ्ग इलेक्त्रीसियन व्यवसायमा ३९० घन्टाको छोटो अवधिको तालिममा सहभागी हुन आवेदन फाराम भरि विभिन्न मितिमा संचालित अन्तरवार्तामा सहाभागी आवेदकहरु मध्यबाट देहायका नाम थर भएका आवेदकहरु तालिमा सहभागिताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासन गरिएको छ |