FAQs Complain Problems

नक्सा विरुद्ध उजुरी

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क: 
नी:शुल्क
आवश्यक कागजातहरु: 
  • फिराद पत्र 
  • निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी 
  • प्रमाणित नापी नक्सा (सक्कल प्रति )
  • चालु आ.व को एकीकृत सम्पति कर तिरेको रसिद