Home » टोल विकास संस्थाका पदाधिकारीहरुको लागि क्षमता अभिबृद्धि तालिम संचालन हुदै |
टोल विकास संस्थाका पदाधिकारीहरुको लागि क्षमता अभिबृद्धि तालिम संचालन हुदै |
Submitted on: Fri, 04/26/2019 - 10:26
पुतलीबजार नगरपालिकाले नगरपालिका अन्तर्गतका वडा हरुमा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुको लागि तिन दिने क्षमता अभिवृद्धि तालिम मिति २०७६/०१/१२,१३,१४ गते हुने गरि आयोजना गरेको छ |