FAQs Complain Problems

जग्गा धनि प्रमाण पुर्जा (लाल पुर्जा )मा घर बनाउने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्शा शाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन 
  • निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 
  • जग्गा धनि प्रामाणपत्रको प्रतिलिपि 
  • नक्सा पास प्रमाणपत्रको प्रतिलिपी