FAQs Complain Problems

समाचार

आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा पु. ब. न.पा. १० राङ्गखोलामा  पुतलीबजार नगरपालिका तथा विषयगत शाखाले प्रधान गर्ने  सेवा सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  भएको  छ। 

Display In slider: 
1