FAQs Complain Problems

समाचार

बार्षिक कार्ययोजना, नीति/कार्यक्रम

पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना |

मिति २०७४/०६/२९ गते देखि प्रारम्भ भएको स्थानीय सरकार संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ०७४ को दफा ४२(१) मा नक्सा पास सम्बन्धी विशेष व्यवस्था गरेको छ | यस दफामा यो ऐन प्रारम्भ हुनु अघि तत्काल प्रचलित कानुन बमोजिम नक्सा पास गर्नु पर्नेमा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृत वेगर हेरफेर गरी बनाएको भवनको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालना गर्नु भएको छ भने तपाइँहरुलाई आ-आफ्ना कागज प्रमाण सहित ३५ दिन भित्रमा (२०७४/०८/०१ देखि २०७४/०९/०५ सम्म)

शहरी बिकास मन्त्रालय,शहरी बिकास तथा भवन निर्माण बिभागद्वारा विनियोजित रकम

शहरी बिकास मन्त्रालय,शहरी बिकास तथा भवन निर्माण बिभाग द्वारा आर्थिक वर्ष २०७४/०७५का लागि यस पुतलीबजार नगरपालिकामा निमनानुसर बजेट विनियोजन गरेको सबैका जानकारीका लागि अनुरोध छ |

कोटेसन आह्वानको सूचना

invitation for bids

तलको सूचना अनुसारको कोटेसन पेश गर्नुहुन सबैमा अनुरोध छ|

वार्षिक समिक्षा कार्यक्रम

वार्षिक समिक्षा कार्यक्रम

वार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको पुतलीबजार नगरपालिकाको वार्षिक प्रगति विवरण यहाँ उपलब्ध छ |

भवन निर्माण मापदण्ड निर्देशिका २०७२

भवन निर्माण मापदण्ड निर्देशिका २०७२ हेरी सुझाब दिनुहुन पुतलीबजार नगरपालिका अनुरोध गर्दछ |

Pages