१०९ औ अन्तराष्ट्रिय महिला दिवस २०१९ मार्च ८ को अवसरमा २०७५/११/२२ गते वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता राखी २०७५/११/२८ गते बिजयी टिमलाई पुरस्कार वितरण र दुइ मात्र छोरी जन्माई स्थायी बन्ध्याकरण गरेका ३ जोडीलाई सम्मान गरि भव्यताका साथ सम्पन्न गरियो |
प.स. :२०७३/०७४
च.नं. : मिति : २०७४/०१/२१
यस सूचना बमोजिमको योग्यता पुगेका व्यक्तिले प्रथम पटक यो सूचना प्रकासित मितिले ७ दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन अनुरोध छ |
पुतलीबजार नगरपालिकाका नव निर्वचित मेयर सिमा कुमारी क्षेत्री उपमेयर महेश पुरीको पदस्थापन कार्यक्रम
तलको सूचना अनुसारको कोटेसन पेश गर्नुहुन सबैमा अनुरोध छ|