FAQs Complain Problems

समाचार

वडा न .२

वडा न २:



 

 

संक्षिप्त परिचय :

 साविक पुतलीबजार नगरपालिका वडा न .२ र राङभांङ  ग.वि.स वडा न १,२,३ सहित हालको पुतलीबजार नगरपालिका वडा न . २ भएको , र यस वडाको

पूर्वमा पु.व.न.पा  ८ न वडा पश्चिममा पु.व.न.पा   र १०  न वडा,  उत्तरमा पु.व.न.पा ३ न वडा र दक्षिणमा विरुवा गाउपालिका रहेको छ यस वडामा विभिन्न्

जातजाति रहेको र धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन . हाल हुनिकोट गाउमा होमस्टे संचालन भैरहेको र अन्य स्थानमा संचालन हुने अवस्थामा र

रहेका छन  


वडा कार्यालय रहेको स्थान : देवीस्थान 


जनसंख्या : १९७८०००


क्षेत्रफल: ८.१२ व.कि 


पर्यटकीय स्थल : चिरुवा , भैसिगौडे, झ्यामिरे , पेल्काचौर ,हुनिकोट , 


धार्मिक  स्थल : रोल वाराही , कालिका , जलाचक्र देवी , चण्डी मन्दिर 


जन प्रतिनिधि :

क्र.स पद  नाम  फोन न  इमेल ठेगाना  फोटो     
वडा अध्यक्ष तिलकराम श्रेष्ठ  ९८५६००५००३६  
वडा सदस्य  भिम बहादुर गुरुङ  ९८१६६९७६००  
वडा सदस्य  सुक बहादुर गुरुङ  ९८१५१४३०७५    

वडा सदस्य  वाग्मती नेपाली  ९८४६३१००१८    
वडा सदस्य  सकुन्तला घर्ति  ९७४६०३६३७५    

कर्मचारी :

क्र.स. पद  नाम  फोन न  इमेल ठेगाना  फोटो 
वडा सचिव  विनोद भण्डारी  ९८५६०५२३६८ bhandaribinod576@gmail.com
सव इन्जिनियर  सुशील थापा  ९८४६०५२०७९  
सहाएक सचिव  नारायण बहादुर थापा  ९८५६०३७४२२  
सामाजिक परिचालक  सविना मरासिनी नेपाली  ९८४६३४४७३८  
सहयोगी  कल्पना पोख्रेल शर्मा  ९८४६८१८४४८