पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा पु. ब. न.पा. १० राङ्गखोलामा पुतलीबजार नगरपालिका तथा विषयगत शाखाले प्रधान गर्ने सेवा सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।