विकास योजना संगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेर पुतलीबजार नगरपालिकाले नगरपालिका अन्तर्गत को नगर गौरव को योजना जाडखोला पेल्काचौर ग्रामिण सडकको स्तारोंनातिको काम उपभोक्ता समिति मार्फत स्थानीय युवा हरुलाई रोजगार संग सगै सिप बिकास तालिम दिदै सम्पन्न गर्ने भएको छ । सोहि कार्यक्रम अन्तर्गत