हिजो मिति २०७५/०३/१० गते पुतलीबजार नगरपालिकाको तेस्रो नगर सभा सपन्न भएको छ।
नगर प्रमुख सिमा कुमरी क्षेत्री ज्युले पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०७५ / ७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । साथै हिजोको नगरसभाले नीति तथा कार्यक्रम पारित गरेको छ ।
पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को निति कार्यक्रम तथा योजना तर्जुमाका लागि सरोकारवालाहरु संग राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको निति कार्यक्रम तथा योजना तर्जुमाका लागि यहाँ हरुको पनि केहि राय सुझाव भएमा पुतलीबजार नगरपालिकाको gmail (
हिजो मिति २०७५/०३/०६ गते, प्रमुख अतिथि माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री श्री पद्द्म अर्याल ज्यु वाट पुतलीबजार नगरपालिका वडा न.४ स्थित गणेशपुर स्वास्थ चौकी भवनको उद्दघाट्न भएको छ।
पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा पु. ब. न.पा. १० राङ्गखोलामा पुतलीबजार नगरपालिका तथा विषयगत शाखाले प्रधान गर्ने सेवा सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिकाको मिति २०७५/ ०२/ ०७ गतेको निर्णय अनुसार कार्यालयको मिति २०७५/९/१४ को सूचना अनुसार दरखास्त पेश गरेका सिभिल इन्जिनियर तथा सब इन्जिनियर पदका उम्मेदवारहरुको मिति २०७४/०२/०६ गतेको दिन भएको अन्तरवार्ता बाट तपशिलको उम्मेदवार हरु छनौट हुन सफल हुनुभएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिन
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्थानको आयोजनामा मिति २०७५/०२/०५ र २०७५/०२/०५ गते दुइ दिने स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न भएको छ। १४ ओटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्यहरु लगायत विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रमऽ पुतलीब
पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको चुनौतीहरुका लागि प्रकृतिमा आध