FAQs Complain Problems

८५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर (Mini Power Tiller) वितरण

मिति २०७७/०३/२७ र २८ गते पुतलीबजार नगरपालिकाबाट पुतलीबजार नगरपालिकाको सभाहलमा दुइ दिने हाते ट्रयाक्टर (Mini Power Tiller) को प्रयोग एवं मर्मत तालिम सम्पन्न गरि आज मिति २०७७/०३/२८ गते ८५ प्रतिशत अनुदानमा नगर प्रमुख सिमा कुमारी क्षेत्रिको हातबाट विभिन्न टोल विकास संस्था र वडाहरुबाट छनौट भएका ५० जना किसानहरुलाई कुल ५० थान हाते ट्रयाक्टर (Mini Power Tiller) वितरण गरिएको छ ।

Display In slider: 
1